Online Bible

- Advertisements -




हितोपदेश 13:5 - पवित्र बाइबल

5 धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन् तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्‍टले लाज र बेइज्‍जत ल्‍याउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 इमानदार मानिसहरूले झूटो कुरालाई घृणा गर्दछन् तर दुष्‍टहरूका वचन लाजलाग्‍दा र बदनामी ल्‍याउने हुन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्‍टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ।

See the chapter Copy




हितोपदेश 13:5

Follow us:

Advertisements


Advertisements