हितोपदेश 13:4 - पवित्र बाइबल4 अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 अल्छीले कुनै कुराको जति नै चाहना गरे तापनि त्यो कहिल्यै पाउनेछैन। मेहनत गर्ने मानिसले आफूले चाहेका सबै थोक प्राप्त गर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्। See the chapter |