हितोपदेश 13:25 - पवित्र बाइबल25 एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 धर्मीले पेटभरि मस्तीसँग खान्छ, तर दुष्टको पेट भोकभोकै हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल25 धर्मीहरूले पेटभरि खान पाउँछन् तर दुष्टहरू भोक-भोकै बस्दछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 धर्मीले पेटभरि खान्छ; तर दुष्टको पेट भोकभोकै हुन्छ। See the chapter |