Online Bible

- Advertisements -




हितोपदेश 13:23 - पवित्र बाइबल

23 गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 गरीब मानिसको खेतबारीले प्रशस्‍तै अन्‍न उब्‍जाउला, तर अन्‍यायले त्‍यो खोसेर लैजान्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 बाँझो जमिनले पनि गरीबलाई प्रशस्‍त अन्‍न उमारिदिन सक्‍छ तर अन्‍याय गर्ने मानिसले त्‍यो खोस्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 गरिबको नजोतिएको जमिनले प्रशस्त अन्‍न फलाउन सक्ला; तर अन्यायले त्यो खोसिदिन्छ।

See the chapter Copy




हितोपदेश 13:23

Follow us:

Advertisements


Advertisements