हितोपदेश 13:20 - पवित्र बाइबल20 जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु:ख पाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 बुद्धिमान्सँग हिँड्ने बुद्धिमान् नै बन्छ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्छ। See the chapterसरल नेपाली पवित्र बाइबल20 बुद्धिमान्को सङ्गत गर, तिमी बुद्धिमान् हुनेछौ, मूर्खको सङ्गत गर्ने नाश हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 बुद्धिमान्हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ। See the chapter |