हितोपदेश 13:2 - पवित्र बाइबल2 तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैँ खराब काम मात्र गर्न चाहान्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ। तर बेईमानले हिंसाको लालसा गर्दछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 असल मानिसले आफ्नो बोलीअनुसार इनाम पाउँछ तर छलीहरूचाहिँ हिँसा गर्न नै भोकाइरहेका हुन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; तर विश्वासघातीहरू हिंसाकै चाहना गर्छन्। See the chapter |