हितोपदेश 13:16 - पवित्र बाइबल16 प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ। तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल16 समझदार मानिसहरूले केही काम गर्नुअघि सधैँ सोच्ने गर्छन् तर मूर्खहरूले आफ्नो मूर्खता प्रचार गर्दछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ। See the chapter |