Online Bible

- Advertisements -




हितोपदेश 13:15 - पवित्र बाइबल

15 बुद्धिमानीले दया पाउँछ तर बेईमानको बाटो तिनीहरूको नाश हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 असल समझदारीले निगाह प्राप्‍त गर्छ, तर बेईमानको मार्गचाहिँ कठिन हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 समझदार व्‍यक्तिले आदर पाउँदछ तर भरोसा गर्न नसकिने व्‍यक्तिहरू बिनाशतर्फ जाँदैगरेका हुन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 असल न्यायले निगाह प्राप्‍त गर्छ; तर विश्‍वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्‍याउँछ।

See the chapter Copy




हितोपदेश 13:15

Follow us:

Advertisements


Advertisements