हितोपदेश 13:13 - पवित्र बाइबल13 मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 अर्तीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनुपर्नेछ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल13 असल सल्लाह इन्कार गर्नेले कष्ट पाउँछ तर त्यो ग्रहण गर्नेले इनाम पाउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ; तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ। See the chapter |