Online Bible

- Advertisements -




हितोपदेश 13:12 - पवित्र बाइबल

12 पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखीत बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 आशा विलम्‍ब हुँदा मन मर्छ, तर इच्‍छा पूरा हुनु जीवनको रूख हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 आशा मर्दा मन पनि मर्छ तर इच्‍छा पूरा हुनु जीवनको रूख हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, तर पूरा भएको चाहना जीवनको रूख हो।

See the chapter Copy




हितोपदेश 13:12

Follow us:

Advertisements


Advertisements