Online Bible

- Advertisements -




हितोपदेश 13:10 - पवित्र बाइबल

10 घमण्डले झगडा़ मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 घमण्‍डले केवल झगड़ा पोस्‍दछ, तर सरसल्‍लाह लिनेहरूमा बुद्धि पाइन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 अहङ्कारले झगडा मात्र ल्‍याउँदछ। सरसल्‍लाह लिनु अति बुद्धिमानी हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अहङ्कारले झगडा मात्र उब्जाउँछ; तर सरसल्‍लाह लिनेहरूले बुद्धि पाइन्छ।

See the chapter Copy




हितोपदेश 13:10

Follow us:

Advertisements


Advertisements