Online Bible

- Advertisements -




हितोपदेश 12:9 - पवित्र बाइबल

9 प्रतिष्ठित व्याक्ति हुँ भनी बहना गर्नु तर प्रचुर मात्रमा खाना नहुनु भन्दा एउटा साधरण व्याक्ति भएर आफैंलाई आफ्नो सेवक बनाउँनु असल हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 आफू प्रतिष्‍ठित व्‍यक्ति भइटोपलेर आहार नै नहुनुभन्‍दा, आफू केही नभएर पनि आफ्‍नो एक जना दास हुनु बेस हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 आफूलाई उच्‍च देखाएर भोकभोकै बस्‍नुभन्दा सरल भई साधारण जीविकाको मेलो गर्नु असल हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो।

See the chapter Copy




हितोपदेश 12:9

Follow us:

Advertisements


Advertisements