Online Bible

- Advertisements -




हितोपदेश 12:6 - पवित्र बाइबल

6 दुष्टहरूको शब्दहरू उपगोपनबाट आक्रमण भए झैं आउँछन्, तर ईमानदारीहरूको वचनले तिनीहरूलाई बचाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 दुष्‍टको वचनले कसैको रगत बगाउन ढुकिरहन्‍छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 दुष्‍टहरूको बोली प्राणघातक हुन्‍छ। तर धर्मीको बोलीले उनीहरूको उद्धार गर्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दुष्‍टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्, तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ।

See the chapter Copy




हितोपदेश 12:6

Follow us:

Advertisements


Advertisements