हितोपदेश 12:5 - पवित्र बाइबल5 धर्मी मानिसहरूको योजनाहरू न्याय संगत हुन्छन्, तर दुष्टहरूको सल्लाह छलपूर्ण हुन्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 धर्मीका योजनाहरू न्यायसङ्गत हुन्छन्, तर दुष्टका सल्लाहहरू छलपूर्ण हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 इमानदार मानिसहरूले न्यायपूर्ण व्यवहार गर्छन् तर दुष्टहरूले छल्न चाहन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्; तर दुष्टका सल्लाह कपटपूर्ण हुन्छन्। See the chapter |