Online Bible

- Advertisements -




हितोपदेश 12:28 - पवित्र बाइबल

28 धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 धार्मिकताको मार्गमा जीवन हुन्‍छ, त्‍यस मार्गको सँगसँगै अमरत्‍व छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 धार्मिकता नै जीवनको बाटो हो, दुष्‍ट्याइँचाहिँ मृत्‍युको बाटो हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 धार्मिकताको मार्गमा जीवन हुन्छ; त्यही मार्गमा अमरत्व हुन्छ।

See the chapter Copy




हितोपदेश 12:28

Follow us:

Advertisements


Advertisements