हितोपदेश 12:22 - पवित्र बाइबल22 परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल22 झूटो बोल्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर आफ्ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ। See the chapter |