हितोपदेश 12:19 - पवित्र बाइबल19 जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ। See the chapterसरल नेपाली पवित्र बाइबल19 झूटो थोरै समयको निम्ति मात्र हो तर सत्य सदा रहिरहन्छ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ। See the chapter |