Online Bible

- Advertisements -




हितोपदेश 12:18 - पवित्र बाइबल

18 विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्‍छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 नसोची बोलेका शब्‍दले तरवारले झैँ गहिरो चोट लाउन सक्‍दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्‌को जिब्रोले निको पार्छ।

See the chapter Copy




हितोपदेश 12:18

Follow us:

Advertisements


Advertisements