हितोपदेश 12:13 - पवित्र बाइबल13 दुष्ट मानिस आफ्नै खराब शब्दहरूका चंगुलमा फस्छ तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 खराब मानिस आफ्नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्टबाट उम्कन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल13 दुष्ट मानिसलाई उसकै वचनले पासोमा फसाउँछ तर इमानदार मानिस दु:ख-कष्टबाट बाँच्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दुष्ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ; तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ। See the chapter |