हितोपदेश 12:1 - पवित्र बाइबल1 एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति अबूझ हो। See the chapterसरल नेपाली पवित्र बाइबल1 जसले ज्ञानलाई प्रेम गर्दछ, त्यसले आफ्ना दोष देखाइदिएको स्वीकार गर्दछ। भुल सुधार मन नपराउने मानिस मूर्ख हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो। See the chapter |