Online Bible

- Advertisements -




हितोपदेश 11:6 - पवित्र बाइबल

6 सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषाद्वारा नै ध्वंश हुन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्‍वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 धार्मिकताले इमानदार व्‍यक्तिलाई विपत्तिबाट बचाउँदछ तर भरोसा गर्न नसकिने व्‍यक्ति आफ्‍नै लोभको पासोमा पर्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 सत्यनिष्‍ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्‍वासघातीहरू दुष्‍ट इच्छाहरूद्वारा पासोमा पर्छन्।

See the chapter Copy




हितोपदेश 11:6

Follow us:

Advertisements


Advertisements