हितोपदेश 11:5 - पवित्र बाइबल5 निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्छ, तर दुष्टहरूको आफ्नै दुष्टताले गर्दा तिनीहरू होच्याइन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 धर्मी मानिसको जीवनमा इमानदारीताले सुविधा ल्याउँदछ तर दुष्टले आफ्नै पतन गराउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, तर दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्टताले तल खसालिन्छन्। See the chapter |