हितोपदेश 11:30 - पवित्र बाइबल30 धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 धर्मात्माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ, त्यो बुद्धिमान् हो। See the chapterसरल नेपाली पवित्र बाइबल30 धार्मिकताको फल जीवन हो र मानिसको जीवन बचाउनेचाहिँ ज्ञानी हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 धर्मी जनको फल जीवनको रूख हो; अनि बुद्धिमान्ले साथी पाउँदछ। See the chapter |