Online Bible

- Advertisements -




हितोपदेश 11:3 - पवित्र बाइबल

3 ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्‍वासघातीहरू आफ्‍नै कपटले नष्‍ट हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तिमी भलो छौ भने इमानदारीता त्‍याग्‍दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्‍नै छल-कपटमा नष्‍ट भइजान्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्‍वासघातीहरू आफ्नै कपटले नष्‍ट हुन्छन्।

See the chapter Copy




हितोपदेश 11:3

Follow us:

Advertisements


Advertisements