Online Bible

- Advertisements -




हितोपदेश 11:23 - पवित्र बाइबल

23 तर धर्मी मानिसहरूले तिनीहरूले इच्छा गरेको चीजहरू पाँउछन्, यसले असल चीजहरूमा डोर्याउँछ तर जब दुष्ट मानिसहरूले चाहेको चीजहरू तिनीहरूले पाँउछन् त्यसले कष्ट मात्र गराउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 धर्मात्‍माका इच्‍छाको अन्‍त्‍य केवल असलै हुन्‍छ, तर दुष्‍टका आशाको अन्‍त केवल क्रोधमा हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 धर्मी मानिसहरूले लालसा गरेको कुराले भलाइ नै गर्दछ, तर दुष्‍टले लालसा गरेको कुरा पाए रिस मात्र ल्‍याउँदछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 धर्मीहरूका इच्छाहरूको अन्त्य असल नै हुन्छ; तर दुष्‍टहरूका आशाको अन्त्य केवल क्रोधमा हुन्छ।

See the chapter Copy




हितोपदेश 11:23

Follow us:

Advertisements


Advertisements