हितोपदेश 11:19 - पवित्र बाइबल19 साँचो धार्मिक मानिसले जीवन ल्याउँछ, तर दुष्ट मानिसहरू दुष्टताको पछि लाग्छन् अनि मर्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 साँच्चैको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल19 जसले भलाइ गर्ने सङ्कल्प गर्दछ, त्यसले जीवन पाउँछ; तर जसले दुष्ट्याइँ गर्न जिद्दी गर्छ, त्यो नाश हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 धर्मी मानिसले निश्चय नै जीवन प्राप्त गर्छ, तर दुष्टताको पछि लाग्ने मानिस आफ्नै मृत्युमा पुग्छ। See the chapter |