हितोपदेश 11:13 - पवित्र बाइबल13 अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिँडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ। See the chapterसरल नेपाली पवित्र बाइबल13 व्यर्थका कुरा गर्ने मानिसलाई गुप्त कुरा भन्न सकिंदैन तर विश्वासयोग्य मानिसमा भरोसा राख्न सकिन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ; तर विश्वासयोग्य मानिसले कुरा गोप्य राख्छ। See the chapter |