हितोपदेश 10:5 - पवित्र बाइबल5 ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ, त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 ग्रीष्म ऋतुमा अन्न जोहो गर्ने छोरा बुद्धिमान् हो, तर जो फसलको बेला सुत्छ त्यो बेइज्जत ल्याउने छोरो हो। See the chapterसरल नेपाली पवित्र बाइबल5 ज्ञानी मानिसले बाली काट्ने समयमा अन्न बटुल्दछ, बाली काट्ने समयमा सुतिबस्नु बदनामी हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ग्रीष्म ऋतुमा अन्नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्। See the chapter |