Online Bible

- Advertisements -




हितोपदेश 10:4 - पवित्र बाइबल

4 अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने एक मेहनती मानिस धनी हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 अल्‍छे हातहरूले मानिसलाई कङ्गाल तुल्‍याउँछन्, तर लगनशील हातहरूले सम्‍पत्ति आर्जन गर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 अल्‍छी मानिस गरीब बन्‍दछ तर परिश्रमी मानिस धनी बन्‍दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।

See the chapter Copy




हितोपदेश 10:4

Follow us:

Advertisements


Advertisements