हितोपदेश 10:3 - पवित्र बाइबल3 परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले असल मानिसहरूलाई भोकै रहन दिनुहुन्न तर दुष्टलाई त्यसले चिताएको कुरा पाउन दिनुहुन्न। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्न; तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ। See the chapter |