Online Bible

- Advertisements -




हितोपदेश 10:23 - पवित्र बाइबल

23 एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 मूर्ख खराब चालचलनमा रमाउँछ, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 दुष्‍कर्ममा आनन्‍द पाउनु मूर्खता हो, समझदार मानिसहरू बुद्धिमा आनन्‍दित र खुसी हुन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ।

See the chapter Copy




हितोपदेश 10:23

Follow us:

Advertisements


Advertisements