Online Bible

- Advertisements -




हितोपदेश 10:22 - पवित्र बाइबल

22 परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 परमप्रभुको आशिष्‌ले धन-सम्‍पत्ति ल्‍याउँछ, अनि उहाँले त्‍यसमाथि दु:ख थप्‍नुहुन्‍न।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुको आशिष्‌ले तिमी धनी बन्‍दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न।

See the chapter Copy




हितोपदेश 10:22

Follow us:

Advertisements


Advertisements