हितोपदेश 10:18 - पवित्र बाइबल18 जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 जसले आफूमा घृणा लुकाएर राख्छ, त्यसको जिब्रो छली हुन्छ, र जसले अपवाद फैलाउँछ, त्यो मूर्ख हो। See the chapterसरल नेपाली पवित्र बाइबल18 मनमा आफ्नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्यर्थका कुरा फैलाउने मानिस मूर्ख हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो। See the chapter |