Online Bible

- Advertisements -




हितोपदेश 10:17 - पवित्र बाइबल

17 आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 जसले अनुशासन पालन गर्छ, त्‍यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्‍ता गर्नेले अरूलाई पनि बहकाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 सुधार ग्रहण गर्नेले जीवन पाउँदछ तर आफ्‍नो भुल स्‍वीकार नगर्ने खतरामा पर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ।

See the chapter Copy




हितोपदेश 10:17

Follow us:

Advertisements


Advertisements