हितोपदेश 10:15 - पवित्र बाइबल15 धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरीब मानिसहरूलाई नष्ट पार्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 धनीको धन नै तिनीहरूका निम्ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल15 धनले धनीको रक्षा गर्दछ, दरिद्रताले दरिद्रलाई नाश गर्दछ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो। See the chapter |