हितोपदेश 10:13 - पवित्र बाइबल13 बुद्धि, ज्ञानी मानिसहरूको मुखमा पाइन्छ, तर मूर्खलाई उसको पीठ्यूँमा लट्ठीले हिर्काइन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 विवेकशील मानिसहरूका ओठमा बुद्धिको कुरा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको मानिसको लागि हो। See the chapterसरल नेपाली पवित्र बाइबल13 समझदार मानिसले बुद्धिको कुरा गर्छ तर मूर्ख मानिसलाई कोर्रा लाउनुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ। See the chapter |