Online Bible

- Advertisements -




हितोपदेश 10:10 - पवित्र बाइबल

10 सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासँग बोल्ने मानिसले शान्ति ल्याउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 द्वेषपूर्ण आँखा झिम्‍क्‍याउनेले शोक ल्‍याउँछ, अनि बकबके मूर्ख सर्वनाशमा पुग्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 सत्‍य कुरा लुकाउनेले आपत्ति ल्‍याउँछ तर खुलस्‍त हप्‍काउनेले शान्‍ति कायम गर्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।

See the chapter Copy




हितोपदेश 10:10

Follow us:

Advertisements


Advertisements