हितोपदेश 1:8 - पवित्र बाइबल8 हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 हे मेरो छोरा, आफ्नो बुबाको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग्। See the chapterसरल नेपाली पवित्र बाइबल8 ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्यान दिएर सुन् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे मेरा छोराछोरी, आफ्ना बुबाको शिक्षा सुन र आफ्नी आमाको शिक्षालाई नत्याग। See the chapter |