हितोपदेश 1:31 - पवित्र बाइबल31 तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 तिनीहरूले आफ्नो चालचलनको फल भोग्नेछन्, र आफ्ना कपट योजनाको फलले आफै लादिनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल31 यसकारण तिमीहरूले खोजेका भेट्टाउनेछौ र आफ्नै कर्मले दु:खी हुनेछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनीहरूले आफ्ना कामको फलबाट खानेछन् र आफ्ना कपटकै योजनाहरूका फलले तिनीहरू भरिनेछन्। See the chapter |