हितोपदेश 1:3 - पवित्र बाइबल3 यी वचनहरूले मानिसहरूलाई विवेकशील, असल, न्यायपूर्ण, ईमान्दार हुन सही मार्गदर्शन गर्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 एक अनुशासित र विवेकी जीवन जिउनेछन्, See the chapterसरल नेपाली पवित्र बाइबल3 उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्ने र इमानदार, न्यायी र सोझो हुने भनी सिकाउँछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति, See the chapter |