हितोपदेश 1:25 - पवित्र बाइबल25 र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्ता गरेका हुनाले र मेरो हप्की ग्रहण नगरेका हुनाले, See the chapterसरल नेपाली पवित्र बाइबल25 तिमीहरूले मेरो सल्लाह सुनेनौ र तिमीहरूलाई सुधार्ने मौका मलाई दिएनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिमीहरूले मेरा सबै सल्लाहलाई तुच्छ ठानेका हुनाले र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले, See the chapter |