Online Bible

- Advertisements -




हितोपदेश 1:19 - पवित्र बाइबल

19 जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 चोरीले सधैँ चोर्नेको ज्‍यान लिंन्‍छ। हिँसा गरेर कमाइ गर्ने मानिसको अन्‍त पनि त्‍यस्‍तै हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्, जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ।

See the chapter Copy




हितोपदेश 1:19

Follow us:

Advertisements


Advertisements