हितोपदेश 1:15 - पवित्र बाइबल15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्, See the chapterसरल नेपाली पवित्र बाइबल15 ए मेरो छोरो, त्यस्ता मानिसहरूसित नलाग्। तिनीहरूदेखि टाढै बस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; तिनीहरूका मार्गमा खुट्टै नटेक! See the chapter |