हितोपदेश 1:1 - पवित्र बाइबल1 यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: See the chapterसरल नेपाली पवित्र बाइबल1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनका उखानहरू: See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू: See the chapter |