फिलिप्पी 4:16 - पवित्र बाइबल16 जब म थिस्सालोनिकामा थिएँ धेरै पल्ट तिमीहरूले मलाई चाहिएको चीजहरू पठाई दियौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ। See the chapterसरल नेपाली पवित्र बाइबल16 थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्ट सहायता गर्यौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। See the chapter |