Online Bible

- Advertisements -




फिलिप्पी 4:13 - पवित्र बाइबल

13 म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 म ख्रीष्‍टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्‍छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ।

See the chapter Copy




फिलिप्पी 4:13

Follow us:

Advertisements


Advertisements