Online Bible

- Advertisements -




फिलिप्पी 4:1 - पवित्र बाइबल

1 मेरा प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू, म तिमीहरूलाई माया गर्छु र भेट्न चाहन्छु। तिमीहरूले मलाई खुशी पार्यौ अनि तिमीहरूमाथि गर्वित तुल्यायौ। मैले सिकाए जस्तै प्रभुलाई पछ्याउन नछोड।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्‍द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्‍थिर रहो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 मेरा प्‍यारा भाइहरू, तिमीहरू नै मेरो लागि कति प्‍यारा छौ। म तिमीहरूलाई कति सम्‍झिरहन्‍छु। तिमीहरूले मलाई खुसी बनाएका छौ र म तिमीहरूमा गर्व गर्छु। मेरा प्‍यारा भाइहरू, यसरी नै तिमीहरू प्रभुमा दिगो भइरहो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो।

See the chapter Copy




फिलिप्पी 4:1

Follow us:

Advertisements


Advertisements