फिलिप्पी 3:2 - पवित्र बाइबल2 दुष्ट्याइँ काम गर्नेहरूदेखि होशियार बस। ती कुकुरहरू जस्ता हुन्छन्। तिनीहरू शरीर लुछ्न खोज्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस। See the chapterसरल नेपाली पवित्र बाइबल2 कुकुरले जस्तै झगडा गर्नेहरू, खराब काम गर्नेहरू र शरीरमा खतना लाउनेहरूबाट जोगिएर बस। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कुकुरले जस्तै व्यवहार गर्नेहरू, खराब काम गर्नेहरू, खतना गर्नैपर्छ भन्नेहरूदेखि होसियार रहो। See the chapter |