फिलिप्पी 3:17 - पवित्र बाइबल17 दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरू सबैले म बाँचे झैं बाँच्ने चेष्टा गर्नुपर्छ। अनि ती मानिसहरूलाई पछ्याउ जसले हामीले बताएका तरिकामा बाँचिरहेका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 भाइ हो, तिमीहरू मेरो अनुसरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमूनाअनुसार जिउनेहरूलाई हेर। See the chapterसरल नेपाली पवित्र बाइबल17 ए मेरा दाजुभाइहरू, तिमीहरूले पनि मैले जस्तै गर। हामी तिमीहरूका लागि राम्रो नमुना भएका छौं। यसैले यही नमुनाअनुसार चल्नेहरूलाई नै तिमीहरूले पछ्याओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। See the chapter |