फिलिप्पी 2:30 - पवित्र बाइबल30 ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै सङ्कटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्टका कामको निम्ति तिनी मृत्युको मुखैमा पुगेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल30 उनले ख्रीष्टको कामको लागि झण्डै आफ्नो प्राणसमेत दिएका थिए। तिमीहरूले मेरो निम्ति पूरा गर्न नसकेको सेवा उनले पूरा गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 किनकि तिनी ख्रीष्टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले। See the chapter |